अन्तरराष्ट्रिय

सोमालियामा हवाई आक्रमण, ६२ जनाको मृत्यु

पुस ३, मोगादिस । मोगादिसुमा गत हप्ताभर भएका छ हवाई आक्रमणमा परी कम्तीमा ६२...

अफगानिस्तानमा आठ तालिबान लडाकू मारिए

  पुष २ मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा...

काँग्रेस नेता सज्जन कुमारसहित ४ जनालाई जन्मकैदको सजाय

  पुस २, नयाँ दिल्ली । १९८४ को सिख विरोधी दंगा मामिलामा दिल्ली उच्च...

चीनको कोइला खानीमा दुर्घटना हुँदा सात जनाको मृत्यु

पुस १, बेइजिङ । चीनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको दुर्घटनामा...

रुसमा आगलागी हुँदा दश जनाको मृत्यु

पुष १, मस्को । रुसका बिभिन्न शहरमा घरमा भएका आगलागीमा परेर छ बालबालिका सहित...

प्रसाद खाँदा ११ जनाको मृत्यु

भारतको कर्नाटक राज्यको चामराजनगर जिल्लामा शुक्रबार मन्दिरको प्रसाद खाँदा ११ जनाको ज्यान गएको छ...

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशंका

मंसिर २८, नयाँ दिल्ली । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको...

टर्कीमा रेल दुर्घटना, चारको मृत्यु ४३ घाइते

मंसिर २७, अङ्कारा । टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार...

भियतनाममा भारी वर्षा, बाढीका कारण १३ जनाको मृत्यु

मंसिर २७, हनोइ । भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा...

एउटा कारखाना चलाउन नसक्ने सरकारले कसरी दिन्छ देशमै लाखौंलाई रोजगारी ?

नेपालबाट रोजगारीका लागि विभिन्न देशमा जाने नेपालीकाे संख्या करिव ४० लाख रहेकाे अनुमान गरिन्छ...

आत्मघाती आक्रमण परी काबुलमा चारको मृत्यु

 मंसिर २५ काबुल । अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाफौजको एक समूहलाई लक्ष्य गरी गरिएको आत्मघाती...

अफगानिस्तानको झडपमा आठ प्रहरी मारिए

मंसिर २५, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीनमा ८...

विधानसभा चुनावः भाजपा र काङ्ग्रेसबीच कडा टक्कर

  मंसिर २५, भारत । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ...

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा, मोदीले दिए दबाब !

  मंसिर २५, नयाँ दिल्ली । भारतको केन्द्रीय बैंकका प्रमुखले राजीनामाको घोषणा गरेका छन्...

रुसः एकै प्रहरीले गरे ५६ जनाको हत्या

मंसिर २४, मस्को । रुसमा ५६ जनाको हत्याको अभियोगमा एक प्रहरीलाई दोषी ठहर गरिएको...

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, १३५ जना घाइते, एक हजार ७०० पक्राउ

मंसिर २३, पेरिस । फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका...

ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुने

  मंसिर २३, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो...

म्यानमारः अवैध रूपमा प्रवेश गरी जेल परेका बङ्गलादेशका सत्र नागरिक मुक्त

मंसिर २१, याङ्गुन । म्यानमारको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको...

कार्यक्रमको मञ्चमै बेहोस भए भारतका केन्द्रीय मन्त्री !

  मंसिर २१, भारत । भारतका केन्द्रीय मन्त्री नितिन गडकरी शुक्रबार आयोजित एक कार्यक्रमको...

नर्वेली प्रहरी चौकीमा ‘लेटर वम’ भेटियो

मंसिर २१, नर्वे । नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ...

1 2 272 273 274 278 279