न्युजिल्याण्डको मस्जिदमा आक्रमणः २७ जनाको मृत्यु

 

चैत १, काठमाडौँ । न्युजिल्याण्डको दुई वटा मस्जिदमा अन्धाधुन्ध गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले घटनाको पुष्टि गर्दै न्युजिल्याण्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको प्रतिक्रिया दिइन् । 

शुक्रबार मस्जिदमा नमाज चलिरहेका बेला अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणबाट बालबालिका सहित कयौँ घाइते भएको बताइएको छ । 

null

आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई बन्द गर्न निर्देशन दिइएको छ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *