अन्तरराष्ट्रिय

चीनको रसायन कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ७८

  चैत्र ११, जियाङ्सु ।  पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट...

आज नेतान्याहु र ट्रम्पबीच भेटवार्ता कार्यक्रम

  चैत्र ११, वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग...

पूर्वी अफगानिस्तानमा विस्फोट

  चैत्र ११,  जलालाबाद ।  अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरका रहेको...

इन्डोनेसियामा ६.३ म्याग्नीच्युडको भूकम्प

  चैत १०, जाकार्ता । इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । ...

६.३ म्याग्नीच्युडको भूकम्प गयाे

चैत्र १०, जाकार्ता ।  इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको...

थाइल्याण्डको आम निर्वाचनका लागि आज मतदान

  चैत १०, बैङ्कक । सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार...

लण्डनमा ब्रेक्जिटको विरोधमा प्रदर्शन

  चैत १०, लण्डन । ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा...

रसायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या बढ्यो

एजेन्सी, बेइजिङ । बिहिबार चिनमा एक रसायनिक कारखाना विस्फोट हुँदा मृत्यु हुनेको संख्या बढेको...

अफगानिस्तानमा हिजाे दुई सैनिक मारिए

  चैत ८,  काबुल ।  अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको...

चीनको रासायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ को मृत्यु, ९० जना घाइते

  चैत ८, चीन । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक...

रेल किन्न सरकारले छुट्यायो ८४ करोड ६५ लाख बजेट

  चैत ७, काठमाडौँ । सरकारले रेल किन्नका लागि ८४ करोड ६५ लाख बजेट...

न्यूजिल्याण्ड सरकारले हातहतियार प्रयोगमा लगायो बन्देज

  चैत ७, क्राइस्टचर्च । न्युजिल्याण्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न...

चुनावको मुखैमा मोदीको पार्टीका २३ नेता ‘एनपीपी’ मा प्रवेश

  चैत ७, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ‘बीजेपी’ का...

इन्डोनेसियामा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुग्याे, ९३ जना अझै बेपत्ता

  चैत ६, जाकार्ता । इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको...

मदीरा पिएको आरोपमा पक्राउ परेका पेरूका पूर्व राष्ट्रपति रिहा

  चैत ६, सन फ्रान्सिस्को । पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो को क्यालिफोर्नियामा सार्वजनिक...

जर्मनीले लिलामीमा राख्यो फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी

  चैत ५, बर्लिन । जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी)...

आफ्ना भाइ अनिललाई जेल जानबाट यसरी बचाए मुकेश अम्बानीले

  चैत ५, नयाँ दिल्ली । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट...

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९० पुग्याे

  चैत ५,  जाकार्ता ।  इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि...

नेदरल्यान्ड्समा हत्याकाे आशंकामा एक पक्राउ

  चैत ५,  उट्रेख्ट, नेदरल्यान्ड्स ।  नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली...

मोजाम्बिकमा आँधी–हुरी, १ हजार बढीको मृत्यु

  चैत ५, काठमाडौँ । अफ्रिकाको मोजाम्बिकमा समुन्द्री आँधीका कारण १ हजारको मृत्यु भएको...

1 2 271 272 273 288 289