अन्तरराष्ट्रिय

युरोपमा मात्रै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

पेरिस । कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १०...

चीनविरुद्ध अमेरिकाको राज्यले हाल्यो मुद्दा, यस्तो छ आरोप

काठमाडौं । अमेरिकाको मध्यपश्चिमी राज्य मिसौरीले चीन सरकारविरुद्ध सिभिल (नागरिक) मुद्दा दायर गरेको छ...

अमेरिकामा ग्रिनकार्ड र अस्थायी भिसा प्रक्रिया स्थगित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न...

कोरोना भाइरसः भारतीयहरूसँग किन रिसाउँछन् अरबवासी ?

वैशाख १०, काठमाडौं । भारतमा मुसलमानमाथि कथित गैर–बराबरीलाई लिएर संयुक्त अरब इमिरेट्सको सामाजिक सञ्जालमा...

कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी जहाज रित्तै फर्कियो

काठमाडौं । केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश...

कैद मिनाहपछि सयौं रोहिंगिया कैदीलाई रखाइन पठाइयो

वैशाख ९, म्यानमार । म्यानमार सरकारले कोरोनाभाइरसको प्रकोपसँगै जेलमा भिडभाड हुँदा सङ्क्रमण फैलिने सम्भावनालाई...

लकडाउनः अन्त्येष्टिमा लाखौं मानिस जम्मा भएपछि…

वैशाख ८, काठमाडौं । बंगलादेश सरकारले लागु गरेको लकडाउनको उल्लंघन गर्दै त्यहाँ एक मानिसको...

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट, कुन देशमा कति ?

वैशाख ८, हङकङ । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी...

भारतमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, एकैदिनमा एक हजार नयाँ बिरामी

वैशाख ८, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या...

कोरोनाको ‘इपिसेन्टर’ वुहान कम जोखिम भएको क्षेत्र घोषित

वैशाख ८, वेइजिङ । कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन...

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, प्रहरीसहित १६ जनाको मृत्यु

वैशाख ८, टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध...

दक्षिण कोरियामा सामाजिक जमघटमा लगाइएको प्रतिबन्ध हट्यो

वैशाख ८, सियोल । दक्षिण कोरियामा सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र...

कोरोना भाइरसः वुहान न्युन जोखिम क्षेत्र घोषित, अमेरिका र क्यानाडाको सिमाना थप एक महिना बन्द

फाइल तस्विर  वैशाख ७, वेइजिङ । कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको...

कोरोना संक्रमणबाट एक प्रहरी अधिकारीको मृत्यु, २६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणका कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।...

…त्यो जन्मदिन पार्टी, जुन २८ जनाका लागि घातक बन्यो

वैशाख ५, काठमाडौं । ब्राजिलमा एक परिवारको जन्मदिन उत्सव त्यो समय शोकमा परिणत भयो...

भारतमा कोरोनाबाट एकैदिनमा १ हजार ७ जना संक्रमित, ४३७ जनाको मृत्यु, संक्रमितको संख्या १३ हजार ३८७ पुग्यो

वैशाख ५, भारत ।  गएको २४ घन्टायता  भारतमा १ हजार ७ जना कोरोना भाइरसका...

अमेरिकामा बढ्दो छ कोरोना मृत्युदर, ट्रम्पलाई भने लकडाउन खोल्नै हतार !

वैशाख ५, काठमाडौं । चीनको वुहानबाट फैलन सुरु भएको कोरोना भाइरस (कोभिड १९) को...

बेलायतमा तीन हप्ता थपियो लकडाउन

वैशाख ५, लन्डन । बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन...

जापान सरकारले गर्‍यो देशव्यापी सङ्कटकालको घोषणा

वैशाख ५, टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गरेका छन् ।...

भारतका ६ ठूला सहर कोरोना महामारीको ‘रेड जोन’ मा

भारत । भारतको राजधानी नयाँदिल्लीसहित ६ ठूला सहरा कोरोना महामारीको ‘रेड जोन’मा परेका छन्...

1 2 185 186 187 279 280