गण्डकी
दुग्ध उत्पादक किसानलाई प्रतिलिटर डेढ रुपैयाँ अनुदान
नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो ।
दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज
बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ ।
गण्डकीमा हरेक महिना सांसदले मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्ने, स्वार्थ बाझिने समितिमा सांसदलाई नराखिने
अब हरेक महिना सांसदहरूले प्रदेशसभामा मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएका हुन् ।
बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो
आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ ।
डेंगु संक्रमित इन्जिनियरको मृत्यु, रत्नहरी अस्पतालमा तालाबन्दी
घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएपछि तालाबन्दी गरिएको हो ।
गठबन्धन फेर्ने कुरा अफवाह हो : अर्थमन्त्री महत
उनी भन्छन्- 'हामी निश्चित लक्ष लिएर चलेका छौँ । छलफल हुँदैमा सत्ता गठबन्धन फेरिने...
सकियो मुख्यमन्त्रीहरुको भेला, प्रधानमन्त्रीलाई बुझाए १७ बुँदे मागपत्र (मागसहित)
पाेखरामा शुक्रबार अन्तर प्रदेश मुख्यमन्त्री बैठक सम्पन्न भएकाे छ । बैठकमा उपस्थित मुख्यमन्त्रीहरुले प्रहरी...
पोखरामा सुरु भयो मुख्यमन्त्रीहरुको भेला
पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । गण्डकी सरकारको निमन्त्रणामा सबै प्रदेशका मुख्यमन्त्रीहरु भेला...
पोखरामा आज मुख्यमन्त्रीहरूको भेला, प्रधानमन्त्रीकै उपस्थितिमा मुख्यमन्त्रीले समस्या सुनाउने
पछिल्लो समय संघीयतामाथि प्रश्न उठाउनेहरू बढेका छन् ।
पोखराले भर्ती गर्यो ४८ नगरप्रहरी
पोखरा । पोखरा महानगरपालिकाले ४८ जना नयाँ प्रहरी भर्ती गरेको छ । सबै परीक्षा...
प्याराग्लाइडिङको शुल्क बढ्यो, अब १२ हजार तिर्नुपर्ने
पोखरामा प्याराग्लाइडिङ गर्दा शुल्क महँगिएको छ ।
पोखरामा मुख्यमन्त्रीहरुको भेला शुक्रबार, आउने क्रम सुरु
पोखरा । पोखरामा शुक्रबार र शनिबार हुने मुख्यमन्त्रीहरुको भेलाका लागि मुख्यमन्त्रीहरु आउने क्रम सुरु...
टुक्रे योजनाले भरियो गण्डकी : ३३ अर्ब बजेट, ७ हजार योजना
खुद्रे योजनाका कारण प्रदेशको बदनामी बढेको प्रतिपक्षी सांसदहरूको गुनासो छ ।
पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला हुँदै
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको आतिथ्यमा उक्त भेला हुन लागेको हो ।
फेवातालको मापदण्ड घटाउने निर्णयमा एमालेको मात्रै हस्ताक्षर, कांग्रेसको विरोध (सूची)
अहिले सर्वोच्चले महानगरको गलत बाटोलाई सुधारिदिएको छ ।
कास्कीमा ३ महिना नदीजन्य सामग्री उत्खनन् प्रतिबन्ध
पोखरा । कास्कीमा नदी जन्य सामग्री उत्खनन् गर्न प्रतिबन्ध गरिएको छ । जिल्ला अनुगमन...
अर्थमन्त्रीको राजीनामा माग्दै एमाले र राप्रपाले गरे गण्डकी संसदमा अवरोध
पोखरा । रातो किताब अघि नै बजेट सार्वजनिक भएको भन्दै नेकपा एमाले र राप्रपाले...
शिव शिखर र इमेज सहकारीविरुद्ध उजुरी दिन आह्वान
बचत रकम हिनामिनाको आरोप लागेका मेयर देवकुमार नेपाली सम्पर्कविहीन छन् ।
पोखराको निषेधित क्षेत्रमा व्यापार गरे सामान जफत, अण्डरग्राउण्डमा व्यापार गरे १० हजार जरिवाना
पोखरा । पोखरा महानगरपालिकाले प्रतिबन्धित क्षेत्रमा व्यापार गरे सामान नै जफत गर्ने भएको छ...
गण्डकी प्रदेशका ४ स्थानीय तहले बजेट ल्याउन सकेनन्
गण्डकी प्रदेशमा ४ स्थानीय तहले आगामी वर्षको बजेट ल्याउन सकेका छैनन् । कानुनतः असार...

