मनोरञ्जन

चलचित्रको पर्दामा नयाँ कलाकारको आगमन

काठमाडौँ । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यसक्षेत्रमा...

गायिका अस्मिता अधिकारीले महेशसँग गरिन् इन्गेजमेन्ट

दुबईमा इन्गेजमेन्ट गरेका उनीहरुले लेखेका छन्- 'सहयात्राको यो सुरुवात' ।

‘पुष्पा २’को नयाँ रिलिज मिति घोषणा

साउथका सुपरस्टार अभिनेता अल्लु अर्जुनको बहुप्रतीक्षित फिल्म ‘पुष्पा-द रुल’ को फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका...

५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र बन्यो ‘बोक्सीको घर’

काठमाडौँ । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको...

‘माया बस्यो’ भन्दै आए सुरेश र डा. एलिया (भिडिओ)

काठमाडौँ । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक...

सेवा– झोर्ले सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । ‘सेवा–झोर्ले’ म्युजिक भिडिओ सार्वजनिक भएको छ । शनिबार पदम साधना कुलुङ र...

क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस् : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र लिङ्देनले नेपाली चलचित्र ’पुजार...

मोडल दीपेश लामाको निधन

कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ। मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दै गर्दा अचानक...

सामाजिक विकृति बढाउँदै कलाकारहरू, चार बुँदे आचारसंहिता जारी

काठमाडौँ । आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध क्रियाशील हुनुपर्नेमा सिनेमाक्षेत्रका व्यक्तिहरूले जोड...

एलिनाले रुँदै बनाएको भिडिओले खैलाबैला, गालामा डाम !

काठमाडौं । गायिका एलिना चौहानको बिहे भएको लामो समय भएको छैन । विवाहपछि एलिना...

काठमाडौँमा १० देशका २८ चलचित्र प्रदर्शन हुँदै

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा...

कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

काठमाडौँ । गायिका मेनुका पौडेलको ‘कस्मेटिक प्रोथेस्टिक’ शल्यक्रिया पछिको तस्बिर सार्वजनिक भएको छ ।...

दर्शक भेट्न दुर्गम क्षेत्रमा ‘पुजार सार्की’ समूह

काठमाडौँ । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि...

‘जेरी अनटप’ मा पहिलोपल्ट सहकार्य गर्दै अनमोल र आँचल

काठमाडौँ । अभिनेता अनमोल केसीको आउँदो चलचित्र ‘जेरी अनटप’ मा अभिनेत्री आँचल शर्मा पनि...

चाहत फतेह अली खानको भाइरल गीत ‘बदो बदि’ युट्युबबाट हटाइयो

काठमाडौँ । पाकिस्तानी गायक चाहत फतेह अली खानले गएका गीत ‘बदो बदि’ गीत युट्युबले...

चलचित्र लण्डन टु पेरिसको प्रिमियर : गरिमा भन्छिन्, ‘सुध्रिने मौका दिनुहोला’ (तस्बिरहरू)

काठमाडौँ । नेपाली चलचित्र लण्डन टु पेरिसको प्रिमियर भएको छ । बिहीबार साँझ काठमाडौंमा...

‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रसारण हुने

काठमाडौँ । डान्सिङ रियालिटी सो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रसारण हुने...

‘मोदीबेनी’को पोस्टर सार्वजनिक, यस्तो लुक्समा देखिइन् वर्षा

काठमाडौँ । आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक...

‘पुजार सार्की’ ले कांग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ : हिसिला यमी

काठमाडौँ । नेपाली चलचित्र ‘पुजार सार्की’ हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष...

‘पुजार सार्की’ हेरेपछि कलाकारको प्रतिक्रिया- ‘जातीय विभेद अन्त्य हुनुपर्छ’

काठमाडौँ । कलाकारहरूले जातीय विभेद अन्त्य हुनुपर्ने बताएका छन् । मंगलवार साँझ नेपाली चलचित्र...

1 2 64 65 66 298 299