कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

काठमाडौँ । गायिका मेनुका पौडेलको ‘कस्मेटिक प्रोथेस्टिक’ शल्यक्रिया पछिको तस्बिर सार्वजनिक भएको छ ।

तस्बिरमा मेनुका कृत्रिम आँखा (आइबल) राखेपछि सामान्य आँखा देख्न सक्ने मान्छेजस्तै देखिएकी छन् । गत वैशाखमा तिलगंगा अस्पतालमा ‘कस्मेटिक प्रोथेस्टिक’ शल्यक्रिया गरि उनले कृत्रिम आँखा राखेकी थिइन् ।

अब उनलाई कालो चस्मा लगाउन आवश्यक छैन ।

कस्मेटिक प्रोथेस्टिक राखिएपछि पनि उनको दृष्टि फिर्ता नआउने तर अरूले हेर्दा राम्रो देखिने वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *