मनोरञ्जन

आफ्ना गीतहरू बल्ल प्रयोग गर्न पाउने भएँ : गायक अनिल सिंह

उक्त सम्झौतापछि उनले आफ्ना गीतहरूको ‘अडियो’ आफूले चाहेको अवस्थामा प्रयोग गर्नसक्ने बताए ।

‘जब फूलले आकार लिन्छ…’ (तस्बिरहरु)

सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले...

पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभ मुहूर्त

कलाकारहरुमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्र ‘शिवांश: च्याप्टर-१’ को छायांकन ३६ औँ दिनमा सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो...

नारी स्वतन्त्रताको अभावले जन्मिएको ‘कागताली’ [तस्बिरहरू]

नाटकले एउटा उच्च वर्गीय परिवारभित्र घट्ने रहस्यमय घटनालाई प्रस्तुत गर्दै दर्शकहरूको मनमा कौतुहलता जगाउने...

‘अवतार : फायर एण्ड एश’ को ट्रेलर सार्वजनिक, डिसेम्बरमा प्रदर्शन हुने

काठमाडौँ । आइकोनिक ‘अवतार’ सिरिजको नयाँ भाग ‘अवतार : फायर एण्ड एश’ को ट्रेलर...

‘सुम्निमा’ मा अडिसनबाट चयन भए अनिकेत पाख्रिन लामा

काठमाडौँ । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा नव अभिनेता अनिकेत...

चलचित्र ‘अभिमन्युः च्याप्टर १’को पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु स् च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज...

गायिका जुनु गौतमको ‘यो माया’ सार्वजनिक, भिडियोमा रेस्लर जुरेलीको अभिनय

गीतले पाएको सफलताबाट उत्साहित गायिका गौतमले आफ्ना अन्य सिर्जनाहरू पनि चाँडै बजारमा ल्याउने तयारी...

चलचित्र ‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसूरीको दाना’ सार्वजनिक (भिडिओ)

एसडी योगी र अञ्जु पन्तको सुमधुर स्वर रहेको गीतमा एसडी योगीकै संगीत तथा हर्क...

मण्डलामा अमेरिका पुग्ने संघर्षको नाटक ‘स्वर्णदेश’को मञ्चन (तस्बिरहरू)

मौलिक कथावस्तु रहेका यस नाटकले अवसर र गुणस्तरीय जीवनको खोजीमा अवैध मार्गबाट अमेरिका जाने...

चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने, प्रचण्डले गरे पहिलो पोस्टर सार्वजनिक (तस्बिरहरू)

काठमाडौँ । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण...

चलचित्र ‘रियाल रिङ्गेट’को प्रचार अभियान कलेज कलेजमा

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’...

फिल्म ‘पूजा, सर’ फ्रान्सका ६२ सिनेमा घरमा एकैपटक रिलिज

काठमाडौँ । निर्देशक दीपक रौनियारको फिल्म ‘पूजा, सर’ फ्रान्सका ६२ वटा सिनेमा घरमा एकैपटक...

गीत, संगीतले समाजलाई उन्नत बनाउँछ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम...

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित...

सौगात मल्ल अभिनीत चलचित्र ‘सिटामोल’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’ को ट्रेलर...

‘सुम्निमा’मा अनुप विक्रम शाही, मिलन चाम्ससँग पुनः सहकार्य

काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम...

चलचित्र ‘रिमै’ को टिजर सार्वजनिक, दयाहाङ र रिश्मा एकसाथ देखिँदै (भिडिओ)

काठमाडौँ । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’ को टिजर सार्वजनिक गरिएको...

‘बिपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक सार्वजनिक

काठमाडौं । प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा आज...

1 2 31 32 33 298 299