कृषि मन्त्रीको निर्देशनमा १९ सवारी साधनको प्रदुषण मापदण्ड परिक्षण (तस्बिरसहित)
२०८३ असार २५ गते

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा सवारी साधनको प्रदुषण मापदण्ड परिक्षण कार्यलाई निरन्तरता दिइएको छ ।
आज वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा काठमाडौंको बिजुलीबजार, बबरमहल क्षेत्रमा १९ वटा सवारी साधनहरुको प्रदुषण मापदण्ड परिक्षण गरिएको छ । जसमा ५ वटा २६.३२ प्रतिशत प्रदूषण मापदण्ड पूरा नगरेका सवारी साधनहरुलाई कानून बमोजिम आवश्यक कारवाही गरिएको छ।

२०८३ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








