मनोरञ्जन

सित्तैमा टिकट बाँड्ने प्रथा बन्द गरौं : सन्तोष सेन

‘सित्तैमा टिकट बाँड्ने प्रथा बन्द गरौं,’ सेनले लेखेका छन्, ‘यो चलनले नेपाली चलचित्रप्रेमी दर्शकलाई...

दसैँका अवसरमा तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । दसैँ लक्षित गर्दै तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा...

सिनेमाघरको ‘दसैँ–तिहार मुभी मेला’: पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो र फेरी रेशम फिलिली घरमै हेर्न पाइने

काठमाडौँ । नेपालीहरूको महान् पर्वहरू दसैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ ले ‘दसैँ–तिहार...

मंसिर १२ गते रिलिज हुने चलचित्र ‘हर्ष’ को ‘सिठ्ठी मार’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत...

‘पेन्सनपट्टा’ मा विश्वास र माया अनुबन्धित

काठमाडौँ । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित...

गायक सुनुवारको गीत ‘दुई दिनको जिन्दगीमा’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायक माधव सुनुवारको पहिलो गीत ‘दुई दिनको जिन्दगीमा’ सार्वजनिक भएको छ ।...

दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौँ । दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरु ‘हरिबहादुरको...

विल्सन राईद्वारा निर्देशित चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । विल्सन विक्रम राईले निर्देशन गरेको पहिलो चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक भएको...

‘जेरी अन टप’ को पहिलो गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’ को पहिलो गीत सार्वजनिक भएको...

अभिनेता बराललाई पुत्रीलाभ

काठमाडौँ । अभिनेता विजय बराललाई पुत्री लाभ भएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा...

इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा (ब्लडी लभ) निर्माण​ हुदैँ

काठमाडौँ । भारतीय र नेपाली फिल्म​कर्मी मिलेर नयाँ फिल्म​ निर्माण हुने भएको छ ।...

चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार बिहान...

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौँ । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड) ’मा नेपालको...

कार्तिक ६ गते रिलिज हुने चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । नेपाली चलचित्र ‘सोल्टिनी’ को टिजर सार्वजनिक गरिएको छ । कार्तिक ६ गते...

‘जारी २’ कार्तिक ६ गते भाइटीमा रिलिज हुने

काठमाडौँ । असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी...

हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शनले पायो निरन्तरता

काठमाडौँ । निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको...

‘अभिमन्यु : च्याप्टर १’ फूलपातीमा, निर्माताले भने-‘कसैसँग जुधाउने हाम्रो उद्देश्य होइन’

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने...

जेन–जीलाई समर्थन गर्दा सरकार पक्षिय भनेका केहि मानिसहरूबाट धम्की आयो : अभिनेता गिरी

काठमाडौँ । अभिनेता दीपक राज गिरीले जेन–जी आन्दोलनलाई समर्थन गर्दा आफूलाई सरकार पक्षबाट धम्की...

गायक राजेश पायल राईलाई सञ्चार र परराष्ट्रमन्त्री बन्ने इच्छा

राजनीतिक वृत्तमा नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेका बेला, नेपाली सांगीतिक क्षेत्रका चर्चित अनुहार...

मण्डलामा प्रकृतिको पीडा बोल्ने नाटक ‘खमारी…’ (तस्बिरहरू)

नाटकमा हामी प्रकृतिबाट अलग होइनौँ, हामी त्यसकै अंश हौँ भन्नेकुरालाई नाटकीय ढंगमा प्रस्तुत गरिएको...

1 2 26 27 28 298 299