गायक सुनुवारको गीत ‘दुई दिनको जिन्दगीमा’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायक माधव सुनुवारको पहिलो गीत ‘दुई दिनको जिन्दगीमा’ सार्वजनिक भएको छ ।

आज माधव सुनुवार नामक युट्युब च्यानलमा उनको यो गीत सार्वजनिक भएको हो ।

गीतमा माधव सुनुवारसँगै गायिका रचना रिमालको पनि स्वर रहेको छ ।

सुनुवारकै शब्द, संगीत र स्वर रहेको यस गीतमा बाचुन्जेल रमाइलो गर्नुपर्छ भन्ने सन्देश दिइएको छ ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =