सिनेमा

फिल्म पनि सम्पदा हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ : छिरिङ रितार शेर्पा

छिरिङ रीतार शेर्पा पोखराको हेम्जामा जन्मिए ।  उनका बुबा उनी सानै हुँदा स्विस रेडक्रसमा...

बिएसआर मुभिज बागलुङमा विद्यार्थीलाई नि:शुल्क चलचित्र प्रदर्शन

बागलुङ । बागलुङ बजारमा रहेको विएसआर मुभिजमा विद्यार्थीका लागि निःशुल्क नेपाली चलचित्र हेर्न पाउने...

‘कुनैबेला फिल्म हल छिर्न संघर्ष थियो, अहिले उनको फिल्म हलमा लाग्दैछ’

पुष्कर कार्कीले ‘द एज अफ डार्कनेस’ नाटकमार्फत पहिलो पटक रङ्गमञ्चमा पाइला टेके ।

हामीले खोजेको हिरो ‘१४ पिक्स’को निर्मल पुर्जाजस्तो हैन

...यति बेला हामीलाई चाहिएको हिरो टमी जस्तो हो, दुखले भन्नुपर्छ निर्मल पुर्जा जस्तो हैन...

यो कथा हामीलाई भन्नु थियो, वर्ल्डकप भएकै बेला भन्नु थियो : रामकृष्ण पोखरेल

वर्ल्डकप सकियो तर, त्यहाँ स्टेडियम बनाउँदा बितेका कयौँ मान्छेको सपना हरायो ।

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही...

छिमेकी चिनाउने फिल्म

यो टम ह्याङ्सको उत्कृष्ट फिल्ममध्ये एक हैन ।  तर, यसमा केही यस्ता कुरा छन्,...

‘जारी’देखि ‘उनको स्वीटर’सम्म

त्यस बेला परिक्षा लिम्बु झापाको नर्थपोइन्ट स्कुलमा कक्षा तीनमा पढ्थिन् ।

चलचित्र विकास बोर्डमा अध्यक्ष भुवन केसीको एक वर्ष पूरा

काठमाडौँ । गत वर्ष २०७९ साउन ११ गते चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको पदभार...

यो फिल्म एटम बमको कथा मात्र हैन

के अब पनि आफूले गरेको कामको परिणाम मै पश्चात्ताप गरिरहने हो ? 

बाउको मृत्यु चाहने बालकको कथा भन्ने टर्किस सिनेमा

बच्चाहरूको फिल्म बनाउन गाह्रो छ । बच्चाहरूको फिल्म बनाउन सजिलो छ । बच्चाहरूको फिल्ममा...

‘दि रेड सुटकेस’ साधारण कथाको इमानदार कथावाचन हो : फिडेल देवकोटा

भेनिस फिल्म फेस्टिभलले उनको फिल्म ‘द रेड सुटकेस’ छानेको थाहा पाउँदा फिडेल देवकोटा बर्लिनमा...

भेनिस फिल्म फेस्टिभलमा छानियो नेपाली चलचित्र ‘दि रेड सुटकेस’

अर्को नेपाली कथा भेनिस फिल्म फेस्टिभलमा पुगेको छ । फिडेल देवकोटाद्वारा निर्देशित ‘दि रेड...

एटम बम बनाउने वैज्ञानिकको पश्चाताप सुनाउने सिनेमा

कुनै पनि नयाँ फिल्मबारे चर्चा गर्दा कस्तो रहेछ भनेर चर्चा गरिन्छ । तर, क्रिस्टोफर...

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ हुँदै, विजेताले एक लाख पाउने

काठमाडौँ । विगत दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा...

महिलाको लुगा नाप्ने इन्चिटेपमार्फत ओङ कार वाइले देखाएको शहरको लम्बाई

....मान्छे आफ्नो उपस्थितिमा नहाँसुन् भनेर शहरमा झुट बोलिरहेका हुन्छन् ।

‘बगान’ हेर्न हल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

कलाकर्मी, राजनीतिज्ञ, साहित्यकार तथा विश्लेषकहरूले गरे ‘बगान’को प्रशंसा गरेका छन् ।

बच्चा जसरी सोच्न सिकाउने टम ह्याङ्सको फिल्म

रिपोर्टर उनको सेटमा पुग्दा उनी रिसाएको एक बालकसँग बोलिरहेका हुन्छन् ।

सोच्न नसक्ने मेयरको कथा भन्दै ‘एलिस एण्ड द मेयर’ले गरेको राजनैतिक बहस

डिसेन्सीको कुरा उठाउँदा मेयर सोध्छन् ‘कमन डिसेन्सी’ भनेको के हो ?

बगान हेरेर रोइरहेका दर्शकसामु कलाकार पुग्दा…

चलचित्र हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो ।

1 2 9 10 11 50 51