सिनेमा
अनुभवी कलाकारहरूको चलचित्र ‘द ब्ल्यू लाइट’
काठमाडौँ । आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको...
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’
काठमाडौँ । चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता...
‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ बाट प्रदर्शनमा आउने
काठमाडौँ । सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को प्रदर्शन मिति...
‘भाईरल गोर्खे’ को ‘डाँडा काँडा बन चाहारी’ गीत सार्वजनिक (भिडिओ)
काठमाडौँ । गत माघ १ गते माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएको सिनेमा भाईरल गोर्खेले...
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक (भिडिओ)
काठमाडौँ । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत...
प्रेम, छलकपट र धोका समेटिएको चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक (भिडिओ)
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रवार...
चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ को औपचारिक घोषणा
काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली...
फिल्म ‘भाइरल गोर्खे’: मनोरञ्जनसँगै सामाजिक सन्देश (भिडिओ)
काठमाडौँ । अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘भाइरल गोर्खे’ आजदेखि देशभर प्रदर्शनमा आएको छ...
नवौं संस्करणको निफ चैत १९ बाट
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले...
आमा बनेपछि फिल्ममा डेब्यु गर्नु ‘अपवाद’: सृजना निङलेखु
काठमाडौँ । अभिनेत्री सृजना निङलेखु अभिनीत चलचित्र ‘मिरमिरे’ यही माघ १ गते बिहीबार (भोली)...
‘भाईरल गोर्खे’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया (तस्बिरहरू)
काठमाडौँ । माघ १ गते भोली माघे संक्रन्तिको अवसर पारेर बिहीबारबाट देशब्यापी प्रदर्शनमा आउने...
‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न
काठमाडौँ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो...
बाल कलाकार शाइसाको काम दर्शकले मन पराउनेमा विश्वास छु: निर्देशक शेर्पा
काठमाडौं । चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन् । जो अभिनेता दयाहाङ...
‘गोबर गणेश’ लाई सेन्सरको ‘ग्रीन सिग्नल’, माघ १ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ । पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट...
हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत डेब्यु गर्दै वर्षा राउत
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छिन्...
चलचित्र ‘गोबर गणेश’लाई महानायकदेखि दिग्गज कलाकारहरूको साथ
काठमाडौँ । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर...
चलचित्र ‘कुमारी’ ले भृकुटीमण्डपदेखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट गर्ने
काठमाडौँ । आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ को...
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
काठमाडौं । अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल...
चलचित्र ‘एक्लो-१’ दोस्रो सातामा
काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’...
तामाङ चलचित्र ‘ह्वाङ तामाङ’ काठमाडौँमा विशेष शो सहित प्रदर्शन हुँदै
काठमाडौँ । तामाङ भाषामा निर्मित चलचित्र ‘ह्वाङ तामाङ (हामी तामाङ)’ राजधानीका दर्शकलाई लक्षित गर्दै...

