शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन्। उपकुलपति चयनका लागि गठित...

कोरियन भाषा परीक्षा ११ महिनासम्म चल्ने, यसरी हुनेछ तीन चरणमा

सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ। सोमबारदेखि सुरु...

बन्द भएका ढोरपाटनका विद्यालय खुले : चिसोले शिक्षक र विद्यार्थी बिरामी

ढोरपाटन (बागलुङ) । अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा...

आजदेखि कोरियन भाषा परीक्षा सुरु

काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ ।...

त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। प्रा. डा. चित्रबहादुर...

नेल्टाको सहयोगले सम्बन्धित क्षेत्रको विकासमा योगदान पुग्छ : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले शैक्षिक उन्नयन तथा भाषिक विकासका साथै सृजनशीलता एवं व्यावसायिक...

विज्ञहरूको निस्कर्ष : विश्वविद्यालयलाई दलसँग मिसाउनु हुँदैन

काठमाडौँ । विज्ञहरूले नेपालका विश्व विद्यालयहरूमा राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने...

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि, चिट चोर्न नपाइने

काठमाडौँ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने...

सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने

फिक्कल (इलाम) । अधिकांश अभिभावक आफ्ना बालबालिकाहरुलाई अङ्ग्रेजी माध्यमबाट पढाउनकै लागि निजी विद्यालय रोज्छन्...

स्याङ्जामा एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै

वालिङ (स्याङ्जा) । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति...

सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान...

वसन्त पञ्चमी : नील सरस्वतीमा पूजा (तस्बिरहरू)

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

दक्ष मानव स्रोत उत्पादनका लागि नयाँ विश्व विद्यालय स्थापना : राज्यमन्त्री कुमारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले दक्ष, सिर्जनशिल, उद्यमशील तथा प्रतिस्पर्धी...

सान इन्टरनेशनल कलेजले मनायो २४ औं वार्षिकोत्सव

काठमाडौँ । काठमाडौँको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले चन्दागिरी नगरपालिका वडा...

चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको...

इक्यानले जरिवानासहित सवा २ करोड कर बुझाउनुपर्ने (आदेशसहित)

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले सवा दुई करोडभन्दा बढी थप कर...

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको...

विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा, दैनिक छ घण्टा हिँड्नु पर्ने बाध्यता हट्यो

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने...

एसपीएका प्राध्यापक पक्राउ, मनकामना भ्रमणबाट फर्कने क्रममा छात्रालाई दुर्व्यवहार गरेको आरोप

उनले मनकामना शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र छात्रालाई दुर्व्यवहार गरेको आरोप छ ।...

1 2 4 5 6 74 75