शिक्षा

नवीकृत कन्सल्टेन्सीबाट मात्रै सेवा लिनू: शिक्षा मत्रालय

काठमाडौँ । शिक्षा तथा खेलकुद मत्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरुलाई नवीकरण भएका...

नेपालको शैक्षिक परामर्श क्षेत्र: समस्या व्यक्तिमा कि राज्यको पोलिसी ग्यापमा ?

सामाजिक सञ्जाल, मूलधारका सञ्चारमाध्यमदेखि चिया पसल र अभिभावकहरूको सचेत वृत्तसम्म एउटै प्रश्न तीव्र रूपमा...

शैक्षिक परामर्श व्यवसायमा शिक्षा मन्त्रालय र प्रहरीको शुद्धिकरण अभियान

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श...

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौं । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि...

अपाङ्गता भएकालाई विपद् पूर्वसूचनाबारे सिकाइँदै

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरुलाई विपद् पूर्वसूचना तथा विपद्...

जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ...

अनुमति बिना सञ्चालन भएका कन्सल्टेन्सीमाथि अनुसन्धानप्रति महासंघको समर्थन

काठमाडौँ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले केही शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुसन्धान तथा...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय...

पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

पर्वत । पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति...

शिक्षक दरबन्दी मिलान र छात्रवृत्तिमा कडाइ गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी...

शिक्षकलाई मगर खाम भाषाको तालिम

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषासम्बन्धी तालिम प्रदान गरिएको छ ।...

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

कञ्चनपुर । अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका...

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण

भक्तपुर । पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउन...

एसइई नतिजाः कर्णालीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कर्णाली । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा कर्णाली प्रदेशबाट ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण...

२ दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि आयो नयाँ व्यवस्था

काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास...

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको...

विद्यार्थीद्वारा तयार पारिएका पौभा कला प्रदर्शनीमा

काठमाडौं । परम्परागत पौभा कला सिकेर तयार पारिएका कला प्रर्दशनीमा राखिएका छन् । बबरमहलस्थित...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १...

1 2 5 6 7 115 116