शिक्षा

कक्षा १२ को परीक्षा सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी

परीक्षार्थीले मोबाइल, स्मार्ट घडी वा अन्य इलेक्ट्रोनिक उपकरण (साधारण क्याल्कुलेटर बाहेक) परीक्षा हलमा लैजान...

वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई त बुक’ लोकार्पण (भिडिओ)

काठमाडौँ । वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ । शनिवार...

जनप्रतिनिधिका छोराछोरीलाई सरकारी स्कुलमा पढाउन निर्देशन

स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।

नेपाल ल क्याम्पस २०३७-०४० ब्याचका विद्यार्थीको पुनर्मिलन, नयाँ कार्यसमिति गठन

कार्यक्रममा सहभागिता जनाउने सबैले यस्ता पुनर्मिलन कार्यक्रमहरूले पुराना सम्झनाहरू ताजा हुने मात्र नभई भावी...

खुले सामुदायिक विद्यालय, लयमा फर्कियो शिक्षा प्रणाली (तस्बिरहरु)

सामुदायिक विद्यालयहरुको नियमित शैक्षिक चक्रमा परेको अवरोध हट्दै गएकाले अब बालबालिकाको पठनपाठनमा गति आउने...

कक्षा १२ को परीक्षा निर्धारित समयमै हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड

बोर्डले आफूले कुनै फेसबुक पेज सञ्चालन नगरेको र आधिकारिक सूचनाहरू केवल आफ्नो वेबसाइटमार्फत मात्र...

यी हुन् शिक्षकहरू र सरकारबीच भएका ९ बुँदे सहमति (भिडिओसहित)

काठमाडौँ । सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट...

संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरण गर्न महानगरको निर्देशन

विद्यालयहरूलाई सामाजिक उत्तरदायित्व र समावेशीताको भावनाका साथ छात्रवृत्ति वितरणमा सक्रिय हुन महानगरपालिकाले पुनः आग्रह...

सरकार-शिक्षक महासंघ वार्ता निष्कर्षउन्मुख, कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्ता निष्कर्षउन्मुख देखिए पनि औपचारिक सहमति...

अर्थ र गृह मन्त्रीसमेत सहभागि शिक्षकसँगको वार्ता निष्कर्षबिनै टुंगियो

नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता फेरि बिना निष्कर्ष टुंगिएको हो ।

आन्दोलनरत शिक्षकहरूसँगको वार्ता: गृहमन्त्री लेखक पनि सहभागी, निस्किए अर्थमन्त्री पौडेल

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ । शिक्षा, विज्ञान...

सत्तामा बस्नेहरु थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन् : अध्यक्ष सुवेदी

उनले आईतवार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको बताए...

थप चर्कियो शिक्षक आन्दोलन (तस्बिरहरु)

काठमाडौं । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका...

शिक्षक आन्दोलन काठमाडौंमा थप चर्किने संकेत, अत्याचारको प्रतिकारमा उत्रिने चेतावनी

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो...

आन्दोलनमा आएका शिक्षकलाई स्थानीय तहले धम्की दिएको आरोप

आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको हो ।

सर्वोच्चको आदेशपछि पनि थामिएन शिक्षकहरूको आन्दोलन

काठमाडौंको सडकमा २४ दिनदेखि निरन्तर प्रदर्शनरत शिक्षकको आन्दोलन नरोकिने भएको छ ।

रोकिएन शिक्षक आन्दोलन, प्रधानमन्त्रीसँग छैनन् खुसी (भिडिओ)

काठमाडौं । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका...

विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको...

हुम्लाका ९६ प्रतिशत नागरिक साक्षर

हुम्ला । आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ ।...

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको...

1 2 20 21 22 115 116