अर्थ / वाणिज्य
विश्वप्रख्यात जीली एक्स ५ र जेवाई एयर ‘नाडा अटो शो-२०२५’मा सार्वजनिक
काठमाडौँ । विश्वप्रसिद्ध चीनिँया ईभी ब्रान्ड जीली एक्स ५ र जेवाई एयरका गाडीहरू औपचारिक...
प्रोटोन मलेसिया र जगदम्बा मोटर्सबीच सहकार्य, नेपालमा प्रोटोन इमास ७ को शुभारम्भ
काठमाडौँ । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले मलेसियामा नै विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी...
नाडा अटो शोमा सुजुकी इ–भितारा प्रदर्शन, ‘पर्वोत्सव २०८२’ अन्तर्गत १ वर्ष शून्य ब्याज तथा अन्य आकर्षक योजना
काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी...
एससिटी-युनियनपे कार्डबाट मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको SCT-UnionPay...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमा गाडी कर्जा
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना...
डिजिटल युगका लागि रेडमी स्मार्टवाच : रेडमी
काठमाडौँ । आजको डिजिटल जीवनशैलीमा स्मार्टवाच केवल समय बताउने घडी मात्र रहेन, बरु स्वास्थ्य,...
नेप्से परिसूचक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार...
आजदेखि ‘नाडा अटो शो’ सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन (तस्बिरहरू)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को आज उद्घाटन...
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर
काठमाडौँ । नेपालको इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल...
एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न पाइने
काठमाडौँ । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै...
बहुप्रतिक्षित ‘नाडा अटो शो-२०२५’ आजदेखि, मुख्य आकर्षण ‘उड्ने कार’
यस वर्षको अटो शोको सबैभन्दा ठूलो र विशेष आकर्षणको रुपमा ‘उड्ने कार’ (फ्लाइङ कार)...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर (सूची)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
एसियाकै नमुना ‘दि क्लिफ’ पुलमा एक महिना निःशुल्क आवतजावत
काठमाडौँ । पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको एसियाकै नमुना...
नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त
काठमाडौँ । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।...
एनआईसी एसिया बैंकका ग्राहकहरूलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट उपलब्ध
काठमाडौँ । एनआईसी एसिया बैंक ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ...
शिखर इन्स्यारेन्सबाट नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’ को आरम्भ
काठमाडौँ । शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात भएको...
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज...
ह्युन्डाई नेपालद्वारा १० लाखसम्म जित्न सकिने ‘दसैँ–तिहार, १० गुणा उपहार’ अफरको घोषणा
काठमाडौँ । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले सधैँ झैँ...
दिव्या रायमाझीलाई बनिन् कजरियाको ब्रान्ड एम्बेसडर
काठमाडौँ । नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले शुक्रवार काठमाडौँमा आयोजित वार्षिक...
कोशी प्रदेशमा पहिलो पटक प्रदेश राजस्व कार्यालय
सुनसरी । कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना गरी औपचारिक रूपमा...

