अर्थ / वाणिज्य
लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही शेर्पा सम्मान
काठमाडौँ । ३१ औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी पर्वतारोही...
सानिमा बैंकले ‘दराज ११.११’ योजनामा विशेष छुट दिने
काठमाडौँ । सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य...
‘११:११ एनसेल एप क्याम्पेन’: ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क
काठमाडौँ । एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ, जसअन्तर्गत भोलि...
सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुट सम्झौता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौँ स्थित एकता बुक्सबीच सिटिजन्स बैंकका...
कम्पनी मोडलमा नेपाल वायुसेवा निगमको पुनर्संरचना, कस्तो बनाउने कम्पनी ?
काठमाडौँ । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल...
भायानेट बन्यो चितवन राइनोजको कनेक्टिभिटी पार्टनर
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको...
सिद्धार्थ बैंकका ग्राहकहरूलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्मको छुट
काठमाडौँ । सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा. लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न...
राजस्व बक्यौता उठाउन ‘एसएमएस’
उनले भने “बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ । ग्राहकहरू आउनुहुनेछ भन्ने...
साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा
सफ्रोन सिके प्रालिले हायतसँग दीर्घकालीन सम्झौता गर्दै होटल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको छ...
सोमबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
आज छापावाला सुन तोलाको २९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय...
सामसङ नेपालले सार्वजनिक गर्यो ग्यालेक्सी Buds3 FE , मुल्य १९,९९९ !
सामसङ नेपालले आफ्ना नयाँ ट्रू–वायरलेस इयरबड्स ग्यालेक्सी Buds3 FE नेपाली बजारमा उपलब्ध गराएको घोषणा...
एन आई सी एशिया बैंकका ग्राहकहरूलाई पर्वतमा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट सुविधा उपलब्ध
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा...
सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक
यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम हो, जसको माध्यमबाट साना तथा...
मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण
प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार बिभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती...
महालक्ष्मी विकास बैंकको विभिन्न संस्थासँग सहकार्य, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने
बैंकले ग्राहकको दैनिक जीवनमा सहजता र लाभ पुर्याउने उद्देश्यले सिद्धार्थ हस्पिटालिटी ग्रुपसहितका प्रतिष्ठित संस्थाहरूसँग...
नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न
आ.व. २०८१/२०८२ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा...
Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, नेपालमा पनि सफलता
काठमाडौं । चिनियाँ कार निर्माता Geely Auto Group ले आफ्नो पूर्णत: विद्युतीय SUV, Geely...
४ अर्ब ६६ करोड लगानी गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष
निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड लगानी गर्ने भएको छ ।...
एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’को साझेदारीलाई एनसेलले दियो निरन्तरता
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड...
सुनको बढ्दा चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?
अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको २ लाख ३८ हजार ४ सय रुपैयाँमा...

