अर्थ समाचार

जापानको आर्थिक नाफा १५ अर्ब ६० करोड डलर पुग्यो

जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई...

ज्योति विकास बैंकका ग्राहकहरूलाई होटल मार्कोपोलोमा विशेष छुट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसार स्थित ‘होटल मार्कोपोलो’ मा बैंकका ग्राहकहरूलाई...

एभरेष्ट बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

काठमाडौँ । एभरेष्ट बैंक र एनसीएचएल बीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card)...

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार वृक्षारोपण गरिँदै

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको...

सङ्घीयताको दृष्टिकोणबाट बजेट : स्रोतसाधन वितरणमा एकपक्षीय, अधिकार हस्तान्तरणमा उदासिन

काठमाडौं । वित्तीय सङ्घीयता कार्यान्वयनका दृष्टिकोणले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कमजोर रुपमा...

नेपालमा भित्रियो नयाँ बिएमडब्लू ‘आईएक्स-२’ इलेक्ट्रिक एसएभी

काठमाडौँ । नेपालमा बिएमडब्लू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ...

नेपाल एसबिआई बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले एनपिएस–नेसनल कार्ड स्विच तथा ‘नेपाल पे कार्ड’ को...

२३ दशमलव १९ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३ दशमलव १९ अङ्क अर्थात् शून्य...

इनड्राइभले काठमाडौंमा उद्घाटन गर्‍यो कार्यालय

काठमाडौँ । इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । यो कदम इनड्राइभको...

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी !

काठमाडौँ । इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ । शून्य...

नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने खालको मात्र

बजेट केही बढेर आएपनि कृषकका लागि कुनै नयाँ कार्यक्रम छैनन्, नयाँ कार्यक्रम लागि बजेट...

वाईफाई नेपालको आकर्षक ‘मनसुन अफर’: वार्षिक ८,५०० रुपैयाँमै १०० Mbps इन्टरनेट, एक महिना बोनस !

मनसुनको अवसर पारेर ल्याइएको यो अफरअन्तर्गत ग्राहकहरूले अब किफायती मूल्यमा उच्च गतिको इन्टरनेटको लाभ...

लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक

लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको...

वातावरण संरक्षणमा ग्लोबल बैंकको अग्रसरता : हाइकिङमा फोहोर संकलन, देशभर वृक्षारोपण

बैंकले ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने नारालाई सार्थक बनाउन हाइकिङसहित फोहोर संकलन र देशभर...

सुन्तला रोप्न खाल्डो खन्दा यार्सागुम्बा भेटिएपछि….

गत साता रिमिघा लेकमा झाडी सफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्दा यार्सागुम्बा जस्तो...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

सामसङ इन्स्टा फाइनान्स : नागरिकताबाटै सामसङ टिभी तथा होम अप्लाएन्स

काठमाडौँ । सामसङ नेपालले ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा...

नासा सेक्यूरिटिजले सञ्चालनमा ल्यायो आफ्नै नयाँ टिएमएस– ‘नासा एक्स’

काठमाडौँ । नासा सेक्यूरिटिजले अत्याधुनिक प्रविधिसहितको आफ्नै कारोबार प्रणाली,नासा एक्स सञ्चालनमा ल्याएको छ ।...

होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने

काठमाडौँ । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहक...

११ दशमलव शून्य छ अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज...

1 2 177 178 179 732 733