सुदूरपश्चिम
दुई सन्तानकी आमा भगाउने दुई सन्तानका बाबु पक्राउ
महिला र पुरुष दुवैका दुई-दुई सन्तान रहेका छन् । महिलाका श्रीमान् विदेशमा छन् ।
बाउलीखाेला : जहाँ राेजीराेटीका लागि ६ सयभन्दा बढी महिलाले गिट्टी कुट्छन् (भिडिओसहित)
बझाङ । उमेरले बुढी भइसकेकी किस्मती बोहोरा आफ्नै हात पाखुरा थिच्दै गिट्टी कुटेर बिहानबेलुकीको...
सरुवा भएका प्रशासकीय अधिकृतले भर्ना गरे ३ जना कर्मचारी
धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सरुवा भइसकेका प्रशासकीय अधिकृतले कर्मचारी भर्ना गरेपछि विवाद सृजना...
‘न राहत पाइयो, न जग्गा रह्यो’
भजनी । २०७७ साल भदौ २ गते अछामको कैलाश खोलामा आएको बाढीले ठूलो जनधनको...
दार्चुलामा भारी हिमपात‚ जनजीवन कष्टकर
दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि...
सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन शुरू
शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ ।
सिमसार क्षेत्र मासिएपछि सारस घट्दै
साइटिसले अनुसूची २ र आइयुसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ ।
गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमति
डोटी । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्नका लागि सात बुँदे सहमति...
बैतडीमा ३२ जना चढेको बस दुर्घटना, ८ जना घाइते
महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ ।
सुदूरपश्चिमका राज्यमन्त्री तामाङका पीएसओ मृत फेला
धनगढी । सुदूरपश्चिम प्रदेशका अर्थराज्यमन्त्री माया तामाङ बोहराका पीएसओ प्रहरी हवल्दार रमेशदत्त जोशी मृत...
राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट गठबन्धनका पार्की विजयी
उनी प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् ।
सुदूरपश्चिमबाट गठबन्धनकी शाह विजयी
उनकी निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार...
जो दुधे बालकसहित मतदान गर्न पुगिन्
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको प्राङ्गणमा बुधबार बिहान राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत मतदान भइरहेको...
धनगढी उपमहागनरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द
धनगढी । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा...
राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
काठमाडाैँ । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ सम्पूर्ण तयारी पूरा भएकाे...
ट्रकसँग हायस ठोक्किँदा १६ जना घाइते
धनगढी । कैलालीमा ट्रकसँग हायस ठोक्किँदा १६ जना घाइते भएका छन् । इलाका प्रहरी...
धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको...
श्रीमतीको हत्या गरी श्रीमान फरार
धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
कैलालीमा मास्क अभियान, सीडीओ र एसपी सडकमा
धनगढी । कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि थालिएको...
तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न हुँदै, भारतमाथिकाे निर्भरता हट्ने
काठमाडौँ । महाकाली राजमार्गको विकल्पका रूपमा गत वर्षबाट दार्चुलामा निर्माण शुरू भएको घोरेटो बाटो...

