कोशी

समस्याग्रस्त सुनसरी जिल्ला अस्पताल, थालियाे सुधारकाे पहल

अस्पतालले दिनुपर्ने सेवा दिन नसकेको आरोप लाग्ने मात्र हैन बिरामी ल्याएर अस्पतालमा राखेपछि उपचार...

उदयपुर प्रहरीद्वारा ठूलो परिमाणकाे गाँजासहित ३ जनालाई पक्राउ

उदयपुर । उदयपुर प्रहरीले बेलका नगरपालिका ८ सिरुवानीबाट ठूलो परिमाणको गाँजासहित ३ जनालाई पक्राउ...

बिरामीको मृत्युपछि अस्पतालमा तनाव

शुरूमा स्वास्थ्य अवस्था सामान्य रहेको भनिएको भएपनि पछि डाक्टरको लापरवाहीले मृत्यु भएको उनीहरुको आरोप...

छोराको स्मृतिमा उत्कृष्ट प्रहरी पुरस्कारका लागि ‘अक्षयकोष’

सवारी दुर्घटनामा परी दिवंगत भएका  छोरा स्मृतिमा  परिवारले विप्लव थापा (गोदार) स्मृति उत्कृष्ट प्रहरी...

धरानको जंगलमा हत्या : अर्को जेब्रा झोलाभित्र बाँकी भाग भेटियो

सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार हिजो भेटिएको टाउको र खुट्टाको बाँकी भाग फेला परेको...

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

यसमा नगरपालिकाले पनि सहयोग गरेको हो ।

जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला, हत्या गरी फालिएको आशंका

सुनसरीको जंगलमा मानिसको टाउको र खुट्टा फेला परेको छ ।

ताप्लेजुङका स्थानीय तहमा कर्मचारी अभाव

मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिका एक महिनादेखि प्रमुखविहीन छ ।

प्रदेश १ सरकार स्थापनाको चौथो वर्ष, स्याबासीभन्दा आलोचना धेरै

नजिकको सरकारले नागरिकलाई जुन अपनत्व दिनुपर्ने हो त्यो, दिनसकेको छैन ।

तेह्रथुमको म्याङ्लुङस्थित एक पसलमा आगलागी (भिडिओ)

बिहान ६ बजेतिर नगरपालिका -१ शान्तिटोलमा पसल रहेको घरमा आगलागी भएको हो ।

महाअभियोग दलहरूको छलफलबाट आएको हो : डा. कोइराला

डा. कोइरालाले एमसीसीलाई संसदमा लगेर छलफल गर्नुपर्ने बताए ।

व्यापारीमाथि भएकाे आक्रमणको भर्त्सना

विराटनगर । उद्योगी श्रवणकुमार अग्रवाल माथि भएको आक्रमणको विराट व्यापार संघले भर्त्सना गरेको छ...

विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि...

नोबेल अस्पतालका सबै सेवा खुल्ला छन्, भ्रममा नपर्नुहोस् : अस्पताल प्रशासन

नोबेलले जटिल एवं दुर्लभ अप्रेसन पनि सफलतापूर्वक गर्दै आएको छ ।

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादलाई ८ लाख राहत

उनी गत चैत ७ गते कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।

एमालेको निर्वाचन लक्षित प्रदेश स्तरीय प्रशिक्षण शुरू

विराटनगर । नेकपा एमालेको प्रदेश भेला विराटनगरमा शुरू भएको छ । स्थानीय तहको निर्वाचन...

बिमाको समस्या एक महिनाभित्र समाधान हुने

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना...

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र शुरू

कालोपत्र निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ ।

अरुणको बेलिब्रिज भाँचियो, तीनवटा ट्रक नदीमा खसे

सङ्खुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ ।

मदन भण्डारी राजमार्ग : ६५ किलोमिटर ठेक्का सम्झौता, ३१ वटा पुल बन्दै

तीन वर्षभित्र राजमार्ग निर्माण सक्ने सरकारको योजना छ ।

1 2 105 106 107 216 217