धनकुटाको पाख्रीवास ६ मा कांग्रेस, ७ मा एमाले विजयी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार देवेन्द्र गुरागाईँले ५६९ मत प्राप्त गरी विजयी भएका हुन् ।

वडा नम्बर ७ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । उक्त वडामा देवेन्द्र तामाङ ३३८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =