कोरोना विशेष

भारतमा एकै दिन साढे तीन लाख काेराेना संक्रमित 

यो संख्या तेस्रो लहरको  संक्रमणमा अहिलेसम्मकै उच्च हो ।

उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने

बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि जोरविजोर प्रणाली

काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू...

खोप केन्द्रमै कोरोना सर्ने खतरा !

प्रशासनले २५ जनाभन्दा बढी सहभागि हुन नपाउँने भन्दै आएको भएपनि खोप केन्द्रहरुमा सयौँको लाईन...

उपत्यकामा एकैदिन ६,९८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँमा ५ हजार १, ललितपुरमा १ हजार १३० तथा भक्तपुरमा ८५० जनामा संक्रमण पुष्टि...

११ हजार बढीले लगाए कोभिड विरुद्धको बुस्टर डोज

सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि बुस्टर डोज दिन थालेको हो।

७ दिन आइसोलेसनमा बसे पुनः परीक्षण गर्नु नपर्ने

पाँच दिनपछि परीक्षण गर्दा पोजेटिभ देखिएमा पुनः सात दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा अक्सिजनको अभाव...

विशेष, उच्च, जिल्ला अदालतको सेवामा कटौती

काठमाडौँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च...

नेपालमा कोरोना संक्रमण दैनिक २० हजारसम्म पुग्ने, माघ तेस्रो हप्तादेखि मात्र घट्ने प्रक्षेपण

काठमाडौँ । नेपालमा कोरोना संक्रमण केही दिनदेखि लगातार बढी रहेको छ । संक्रमण दर...

‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान शुरु 

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोनाको हटस्पट बनेको छ । विगत केहीदिनदेखि...

सुदूरपश्चिममा कोरोनाको ‘बुस्टर डोज’ लगाउने तयारी, जिल्लामा पठाइँदै खोप

धनगढी । सुदूरपश्चिममा कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोपको ‘बुस्टर डोज’ लगाउने अभियान सुरु हुने भएको छ...

कोरोना परीक्षणको शुल्क घट्यो

सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण हालसम्मकै उच्च देखिएको छ । स्वास्थ्य तथा...

कोभिडविरुद्धको खोप लगाउन भीड (तस्बिरहरू)

माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको...

आगामी केही हप्ता जोखिमपूर्णः डब्ल्युएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसेसले धेरै देशका लागि...

धेरै देशका लागि आगामी केही हप्ता जोखिमपूर्णः डब्ल्युएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसेसले धेरै देशका लागि आगामी...

एक हप्तामा नै ३८ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौँ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...

कोभिडविरुद्धको खोप विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले खोप केन्द्रको विस्तार गर्न र आमनागरिकलाई कोभिड...

विद्यालयमा माघ १६ देखि २० गतेसम्म कोभिडविरुद्धको खोप अभियान चलाइने

विद्यालय माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय गरेको...

1 2 4 5 6 22 23