बागमती

करेन्ट लागेर १ को मृत्यु

कार्तिक ६, मेलम्ची ।  भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।  ...

पशुपति आर्यघाटमा आन्दोलनः मागपुरा नभए सम्म शवदाह बन्द गर्ने

कार्तिक ५, काठमाडौँ । बुधबार बिहान ६ बजे देखी पशुपति आर्यघाटमा शव जलाने कर्मचारीद्वारा...

जनकपुरमा गोली चल्दा एकको मृत्युः गोली हान्ने पक्राउ

कार्तिक ६, जनकपुर । बुधबार बिहान जनकपुरमा गोली चल्दा एक जनाको मृत्यु भएको छ...

सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण, मन्त्री पुनले शिलान्यास गरे

कार्तिक ६, नवलपरासी – अन्धकारमा बस्दै आएका सुस्ताबासीलाई बिजुलीको पहुँचमा पुर्याउने उद्देश्यले सुस्तामा सौर्य...

‘जसलाई आफ्नै छोराहरुले मार्न खोजेका थिए’

कार्तिक ६, काठमाडाैं ।  विसं. २००८ सालमा १३ वर्षमा पुग्दै थिइन् इन्दिरा उपाध्याय ।...

काठमाडौँमा मात्रै पाँच हजारले मिचेका छन् १८०० रोपनी सार्वजनिक जग्गा (नामावली र कित्ता नम्बरसहित)

कत्तिक ६, काठमाडौँ । सूचनाको हक प्रयोग गरेर लिइएको १ हजार ३५० पृष्ठ लामो...

गणतन्त्रमाथि भएको प्रहार चिन्ताजनक छः यादव

कार्तिक ५, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले...

‘सरकार त असफल भयो भयो: नेता तथा पूर्वमन्त्री लेखक

कार्तिक ५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले...

पार्टीभित्र कुनै विवाद र द्वन्द्व छैन्ः टोपबहादुर रायमाझी

कार्तिक ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य...

गणतन्त्र नै गुम्ने खतरा छ: चित्रबहादुर केसी

कार्तिक ५, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका...

चितवनमा कृषि तथा पशुपन्छी तालिम केन्द्र बन्ने

कार्तिक ५, चितवन । चितवनको राप्ती नगरपालिकामा आवास गृह सहित निर्माण हुन लागेको कृषि...

ललाई फकाई बलात्कार गर्ने दुई पक्राउ

कार्तिक ५, काठमाडौँ । ललितपुर एक क्याफेमा  किशोरीलाई ललाई फकाई बलात्कार गरेको आरोपमा दुई...

तिहारमा विकृतिपूर्ण क्रियाकलाप गरे कारवाही गरिने चेतावनी

      कार्तिक ५, काठमाडौं– राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड...

काठमाडौँबाट सालकको खपटा र बन्यजन्तुको छालासहित २ पक्राउ

कार्तिक ५, काठमाडौँ । काठमाडौँमा दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम नखुलेको अन्य दुर्लभ...

किसानमाथि थोपरेको सिण्डिकेट खारेज नगरे संघर्षमा उत्रिने चेतावनी

कार्तिक ५, काठमाडौं । राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपाल कुखुरा पालक किसानहरुका...

दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत युट्यूबबाट हटाईयो

कार्तिक ५, काठमाडौँ । तिहार गीत  ‘ह्याप्पी तिहार, चिसो बियर’ कारण पक्राउ परेका गायक...

कांग्रेस पदाधिकारी बैठकको बेला किन देउवाले प्रधानमन्त्रीलाई फोन गरे ?

कार्तिक ५, काठमाडौँ । मंगलबार बिहान संवैधानिक परिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं । मंगलबार  सुनको मूल्यमा तोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

नेपाल–बंगलादेश वाणिज्य सहसचिवस्तरीयकाे चौथो बैठक प्रारम्भ

कार्तिक ५, काठमाडाैँ ।  नेपाल र बंगलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले नेपाल र...

‘बीच्च बीच्चमा’का गायक दुर्गेश पक्राउ

र्कातिक ५, काठमाडौँ । तिहारलाई लक्षित पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेर...

1 2 146 147 148 251 252