सुर्खेत–२ मा कांग्रेस उम्मेदवार थानीकाे अग्रता

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाल कांग्रेसका उम्मेदवारले सुरुवाती...

रवि लामिछानेलाई प्रश्न : सरकारमा जानुभयो भने कुन मन्त्रालय लिनहुन्छ ?

सञ्चारकर्मीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रविलाई जितपछिको प्रश्न सोधेका छन् ।

काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान अगाडि

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका...

कास्की २ मा रास्वपाका कँडेलको अग्रता कायमै

काठमाडाैँ । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कँडेल...

कास्की १ र ३ को मतगणना सुरु

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ र ३ को मतगणना सुरु भएको छ...

काठमाडौँ १० मा कांग्रेसका केसी अगाडि, रास्वपा दोस्रो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्र केसीले अग्रता लिएका छन्...

उत्तरी गोरखाको मतपेटिका हेलिकोप्टरबाट ल्याउन थालियो

पोखरा । उत्तरी गोरखाका मतपेटिका बल्ल हेलिकोप्टरबाट ओसार्न थालिएको छ । गोरखा क्षेत्र नम्बर...

काठमाडौँ ३ मा एमालेका कृष्णबहादुर राईको अग्रता

काठमाडौंँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका कृष्णबहादुर राईले अग्रता लिएका...

काठमाडौँ–६ मा रास्वपाको शिशिर खनालको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले...

कास्की २ मा रास्वपाका कँडेल अगाडि, गठबन्धनका बराल तेस्राे

पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार माधव प्रसाद...

तेह्रथुमको छथरमा पुन: मतदान गरिने

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिम वडा कार्यालय (ख) मतदान केन्द्र प्रत्यक्षतर्फको मतदान रद्द...

इलाम–२ काे मतगणना ११ बजे सुरू हुने

विराटनगर । इलामकाे निर्वाचन क्षेत्र नम्बर २ काे मतगणना ११ बजे सुरू हुने भएकाे...

मतपेटिकामा प्वाल देखिएपछि प्यूठानमा विवाद

प्यूठान । मतपेटिकामा फुटेकाे प्वाल देखिएपछि प्युठानमा दलहरूबीच विवाद भएकाे छ । विवादका कारण...

मोरङका तीन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि हुने, अरु क्षेत्रको सर्वदलीय बैठक जारी

विराटनगर । मोरङ जिल्लाका तीन क्षेत्रको मतगणना दिउँसो देखि मात्र मतगणना शुरु हुने भएको...

बाँके–३ काे मतगणना सुरू

नेपालगन्ज । बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ ।...

काठमाडौँ–१ को मतपेटीका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, आजैदेखि गणना हुने (तस्बिरहरू)

काठमाडौँ ।   प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार मतदान कार्यक्रम सम्पन्न भएपछि काठमाडौँ क्षेत्र नम्बर...

काठमाडौँ ३ को मतगणना सोमबार बिहान ७ बजेदेखि

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सोमबार बिहान ७ बजेदेखि...

बाजुरामा प्रहरीकाे गोली लागेर एक जनाको मृत्यु, ३ घाइते

धनगढी । बाजुरामा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । बाजुराको...

सोचेजस्तो भएन निर्वाचन, ६० प्रतिशत मत खस्न पनि मुस्किल

काठमाडौँ । विगतको चुनावहरु हेर्दा मतदातामा उत्साह देखिन्थ्यो, तर अहिलेको चुनावमा त्यस्तो कुनै उत्साह...

काठमाडौँ क्षेत्र नम्बर-३ मा ६६ प्रतिशत मत खस्याे

काठमाडाैँ । काठमाडाैँकाे क्षेत्र नम्बर ३ मा ६६.५५ प्रतिशत मत खसेकाे छ । याे...

1 2 180 181 182 398 399