काठमाडौँ ३ मा एमालेका कृष्णबहादुर राईको अग्रता

काठमाडौंँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका कृष्णबहादुर राईले अग्रता लिएका छन् ।

कुल ३१०० सय मत गन्दा १०७५ म राईले ल्याएका छन् । नेपाली कांग्रेसका सन्तोष चालिसेले १०५७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दुर्गा विक्रम थापाले ६३९ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =