काठमाडौँ–१ को मतपेटीका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, आजैदेखि गणना हुने (तस्बिरहरू)

काठमाडौँ ।   प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार मतदान कार्यक्रम सम्पन्न भएपछि काठमाडौँ क्षेत्र नम्बर १ को मतपेटीकाहरु संघीय संसद भवन (अन्तरास्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वरमा ल्याएर जम्मा गर्ने कार्य भइरहेको छ ।

सबै मतपेटिका जम्मा भइसकेपछि आइतबार नै सर्वदलीय बैठक बसेर मतगणना कार्यक्रम सुरु गरिने निर्वाचन अधिकृतले जनाएका छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *