कास्की २ मा रास्वपाका कँडेल अगाडि, गठबन्धनका बराल तेस्राे

पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार माधव प्रसाद कँडेलको अग्रता कायमै छ । १९९८ मत गन्दा कँडेले ७११ मत ल्याएका छन् । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४७० मत ल्याइएकी छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३३५ मत ल्याएका छन् ।

राप्रपाका सुवर्णराज पन्तले २९९ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 4 =