मतपेटिकामा प्वाल देखिएपछि प्यूठानमा विवाद

प्यूठान । मतपेटिकामा फुटेकाे प्वाल देखिएपछि प्युठानमा दलहरूबीच विवाद भएकाे छ । विवादका कारण सर्वदलीय बैठकसमेत बस्न समेत ढीलाे भएकाे छ । बैठक भर्खरै सुरू भएकाे छ ।

जिल्लाकाे झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको फुटेकाे र सील ताेडिएकाे पाइएकाे हाे ।

यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिकतर्फको मतपेटिका पनि फुटेको देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =