काठमाडौँ क्षेत्र नम्बर-३ मा ६६ प्रतिशत मत खस्याे

काठमाडाैँ । काठमाडाैँकाे क्षेत्र नम्बर ३ मा ६६.५५ प्रतिशत मत खसेकाे छ ।

याे क्षेत्रमा रहेका कुल मतदाता ५८ हजार ८ सय ८९ मध्ये ३९ हजार १ सय ९६ जनाले मतदान गरेका छन् ।

क्षेत्र नम्बर ३ मा मतदानकाे संख्यात्मक हिसाब हेर्ने हाे भने मतदान उत्साहजनक नै देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =