चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ

चितवन। एनपिआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको...

लालिघाट दुर्घटनाका पीडितलाई अमेरिकाबाट घिमिरेको सहयोग 

काठमाडौं। कालिकोटको लालिघाटमा भएको टिप्पर दुर्घटनाका पीडित परिवारहरूलाई अमेरिकाबाट सोमनाथ घिमिरेले सहयोग गरेका छन्...

क्वारेन्टाइनमा ‘बलात्कार’ घटनाः दोषीलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं। राष्ट्रियसभा सदस्यहरूले क्वारेन्टाइनमा भएको बलात्कारको घटनाका दोषीलाई कारबाहीको माग गरेका छन्।

दोलखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। दोलखा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। मंगलबार ४.१ म्याग्निच्युटको भूकम्प गएको...

अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। गैरआवासीय नेपाली...

‘मायाले करियरमा बाधा पुग्छ, त्यसैले त एक्लै छुँ’

काठमाडौं। लोक तथा दोहोरी गायक कमल बिसी ‘माल्दाई’ पछिल्लो समयका एकदमै व्यस्त गायक हुन्।...

मदन भण्डारीको हत्यारा पत्ता लगाउन बजेट छुट्याउँः कार्की

काठमाडौं। नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले मदन भण्डारीको हत्यारा पत्ता...

दिल्लीमा आइसोलेसन वार्डका लागि रेलको प्रयोग

नयाँ दिल्ली। दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने...

गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना सङ्क्रमित

कास्की। गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरी थप ६ जनामा...

ठमेलबाट विप्लवका कार्यकर्ताहरु पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठनका नेताहरु पक्राउ परेका...

पर्सामा थप १० जनामा देखियो कोरोना संक्रमण

काठमाडौं। सोमबार पर्साका थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बिओपी स्थापनाको तयारी

काठमाडौं। सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ।...

‘सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन नहुनु आश्चर्यजनक’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई कार्यान्वयन नगरी आगामी...

‘भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ’

रुपन्देही। प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र...

सत्तारुढ दलकी सांसदको गुनासोः ‘आफ्नै पार्टीको सरकारले फुटबल जस्तै दौडायो’

काठमाडौं। सत्तारुढ दल नेकपाकी सांसद नन्दा चपाईले जनताका विकासका योजनाहरू ल्याउँदा आफ्नै पार्टीको सरकारबाट...

राष्ट्रियसभामा चार विधेयक टेबुल

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ। बैठकमा राष्ट्रियसभाका...

लैंगिक हिंसा न्यूनीकरणका लागि सरकारी संयन्त्र निर्माण गर्न माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले लैंगिक हिंसा न्यूनीकरणमा सरकारले ध्यान दिन नसकेको बताएकी...

सरिता गिरीलाई कारबाहीको तयारी, सांसद र पार्टी सदस्यबाट समेत हटाइने

काठमाडौं। समाजवादी पार्टीले संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद सरिता गिरीलाई कारबाही गर्ने भएको...

कोरोना जाँचमा पहिलो काठमाडौं, दोस्रो जुम्ला

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता...

निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षणको अनुमति

काठमाडौं। सरकारले कोरोना सङ्क्रमणको परीक्षणको दायरा बढाउन निजी प्रयोगशालाहरूलाई पनि पीसीआर परीक्षणको अनुमति दिने...

1 2 4 5 6 30 31