नेकपा (एमाले) को सचिवालय बैठक गुण्डुमा सुरु (तस्बिरहरू)
२०८३ जेठ ९ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो ।
बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको साङ्गठनिक सुदृढीकरण र समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ ।
साथै, पार्टीको आगामी कार्ययोजना र साङ्गठनिक गतिविधिको समीक्षा समेत बैठकमा गरिने बताइएको छ । बैठकमा नेताहरू पार्टी पुनः गठनको माग गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू:

२०८३ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








