देशभर एकैसाथ सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौं । देशभर एकैसाथ नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।

यस वर्ष एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् भने परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारीसमेत गरेको छ ।

तस्बिरहरू :

see..mk see..mk see..mk see..mk see..mk see..mk see..mk see..mk see..mk see..mk see..mk

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =