रास्वपा सांसद कांसकारले दर्ता गराइन् गैर सरकारी विधेयक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद विन्दावासिनी कांसकारले गैर सरकारी विधेयक दर्ता गराएकी छन् ।

उनले संसद सचिवालय मार्फत मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धमा एकीकृत कानुन व्यवस्था गर्न बनेको गैरसरकारी विधेयक २०८१ दर्ता गरेकी हुन् ।

गैरसरकारी विधेयकको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डीपी अर्याल, कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सांसद गणेश पराजुली, हरि ढकाल, लक्ष्मी तिवारी लगायत १४ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =