रबि पनि पुगे कोटेश्वर माधव नेपाललाई फकाउन
२०८० फागुन २२ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका छन्।
यसअघि प्रधानमन्त्री पुपष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु पुगेर उनलाई भेटेका थिए।
नयाँ सत्ता गठबन्धन बनेसँगै बहुमत जुटाउन उनीहरु नेपाललाई पनि सरकारमा सामेल गराउने तयारीमा छन्।
२०८० फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








