प्रतिनिधिसभाको बैठक दुई घण्टा सर्यो
२०८० असार २४ गते

प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सारेका हुन् ।
टेलिफोन सम्वादमा सभामुख घिमिरेले तीन शीर्ष तेनाबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना समेत दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
२०८० असार २४ गते
प्रतिक्रिया
सम्बन्धित









