प्रचण्डका प्रतिस्पर्धी अब्दुसले भने– गोरखाले अस्थिरताका पात्रलाई राजनीतिबाट बिदा गर्दैछ
२०७९ असोज २८ गते

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र गोरखा–२ का एमाले उम्मेदवार अब्दुश मियाँबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार भेटवार्ता भएको हो ।
भेटवार्तापछि मियाँले सामाजिक सञ्जालमा लेखे, ‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यसपटक राजनीतिबाटै बिदा गर्दैछ।’
गोरखा २ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठेका छन् ।
२०७९ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित










