प्रचण्ड र बाबुरामबिच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबिच सिंहदरबारमा भेटवार्ता भएकाे छ ।

मंगलबार माओवादी संसदीय दलको कार्यालयमा भएकाे भेटमा समाजवादी केन्द्र निर्माणका लागि बृहत् छलफल गर्नेबारे कुराकानी भइरहेकाे छ । छलफलमा एकीकृत समाजवादीका नेताहरूकाे पनि सहभागिता रहेन स्राेतले जनाएकाे छ ।

उनीहरूबिच भेटवार्ता जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =