कांग्रेसले साउनभित्रै भ्रातृसंस्थालाई पूर्णता दिने
२०७९ साउन २ गते

काठमाडौँ । नेपाली कांग्रेस भ्रातृसंस्थाहरूकाे केन्द्रीय समितिलाई साउन महिनाभित्रै पूर्णता दिने भएकाे छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको हाे ।
सामेवार बसेकाे बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् ।
२०७९ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








