संसदीय राजनीति विकृत भयाे : भीम रावल
२०७९ असार ३१ गते

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राजनीति सत्तामा केन्द्रित भएकाे बताएका छन् ।
संसद् भवनबाहिर पत्रकारहरूसँग बाेल्दै नेता रावलले राजनीति भएकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेकाे जिकिर गरे ।
त्यस्तै एमाले नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेको तर्क गरे ।
केही महिनापछि आम निर्वाचन गर्ने तयारी रहेका बेला अहिले विधि पुर्याउनका लागि वा सत्ताको भित्री खेलमा उपसभामुख चयन भएको देखिएको उनको भनाई छ ।
उनले संसदीय अभ्यासमा विकृति पैदा भएको समेत बताए ।
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








