गभर्नरविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैँ । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगमा उजुरी परेकाे छ ।

नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी दिएकाे हाे ।

बिहीबार वाइसिएलका नेताहरू अख्तियारकाे केन्द्रीय कार्यालय टंगाल पुगेर उजुरी दिएका हुन् । शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै वाइसिएलले उनीविरूद्ध उजुरी गरेको हो ।

सम्बन्धितः

एम अधिकारी गभर्नर नभएकाे एमालेकाे दाबी, काे हुन् खुलाएन !

एम अधिकारी आफू नभएकाे गभर्नरकाे दाबी, सरकार भन्छ- याे विषयलाई गम्भीररूपमा लिएका छाैँ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =