र्यापर लाउरे ५० हजार धरौटीमा रिहा
२०७८ फागुन १० गते

पोखरा । चर्चित र्यापर आशिष राना उर्फ लाउरे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले ५० हजार धरौटीमा लाउरेलाई छोड्न आदेश दिएको हो ।
लागूऔषध ब्राउन सुगर सहित पोखराको जाल्पारोडबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले लाउरेलाई छोड्ने आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका अन्य ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
२०७८ फागुन १० गते
प्रतिक्रिया
One thought on “र्यापर लाउरे ५० हजार धरौटीमा रिहा”
Leave a Reply Cancel reply
सम्बन्धित










काम छैन अब इन्को पनि, घर बसे हुन्छ ।