मगंलबार सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा मगंलबार सुनको मूल्य घटेको छ ।

छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको हो । भने चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार हुने महासंघको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =