अनेरास्ववियू केन्द्रीय कमिटीले पायो पूर्णता (सूचीसहित)
मकालु खबर
२०७८ असोज २५ गते
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । गत असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनःगठन गरेको थियो ।
अनेरास्ववियूको २३औं महाधिवेशन चैत २२ देखि २४ गतेलाई तोकिएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिएर सोमबार (आज) जारी गरिएको अनेरास्ववियूको सर्कुलरमा ३३ जना पदाधिकारी राखिएको छ ।
वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने छन् भने महासचिव समिक बडाल छन् । त्यस्तै ५३४ जनाको केन्द्रीय कमिटी बनाइएको छ ।
मकालु खबर
२०७८ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित