नेपाललाई दोस्रो झट्का‚ भुर्तेल आउट
मकालु खबर
२०७८ भदौ २५ गते
काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तरराष्ट्रियमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
दोस्रो विकेटका रुपमा नेपाली खेलाडी कुशल भुर्तेल १० बलमा ३ रन बनाएर आउट भए । योसँगै नेपालका दुवै ओपनर बाहिरिएका छन् ।
यसअघि आसिफ सेख ३ रनमा नै आउट भएका थिए । अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् । नेपालले अहिले ४.२ ओभरमा ९ रन जोड्दा दुई विकेट गुमाएको हो ।
मकालु खबर
२०७८ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित