नेपाललाई दोस्रो झट्का‚ भुर्तेल आउट

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तरराष्ट्रियमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

दोस्रो विकेटका रुपमा नेपाली खेलाडी कुशल भुर्तेल १० बलमा ३ रन बनाएर आउट भए । योसँगै नेपालका दुवै ओपनर बाहिरिएका छन् ।

यसअघि आसिफ सेख ३ रनमा नै आउट भएका थिए । अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् । नेपालले अहिले ४.२ ओभरमा ९ रन जोड्दा दुई विकेट गुमाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *