पहिरोले बुढीगंगा नदी थुनिँदा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
मकालु खबर
२०७८ साउन १३ गते
काठमाडौं । बाजुराको गौमुल गाउँपालिकामा पहिरो गई बुढीगंगा नदी थुनिएको छ ।
पहिरोले गर्दा बुढिगंगा नदी थुनिएकाले नदी वरपरका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।
‘श्रावण १३ दिउसो १ बजे गौमुल गाउँपालिका बाजुरामा बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझसम्मै उच्च सतर्कता अपनाऔँ‚’ विभागले ट्विटरमा लेखेको छ ।
मकालु खबर
२०७८ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित