Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
धुम्बाराही पुगे माधव नेपाल
मकालु खबर
२०७७ चैत २ गते
|माधवकुमार नेपाल। तस्वीरः|
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी कार्यालय धुम्बाराही पगेका छन् । पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न नेता नेपालसहितका नेताहरु धुम्बाराही पुगेका हुन् ।