प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भण्डारीलाई पनि कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जनबढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका भण्डारीलाई पनि कोरोना संक्रमण देखिएको हो ।

 

प्रतिक्रिया