राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञमा ढकाल नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीकाे सूचना तथा सञ्चार विज्ञमा लेखक तथा विश्लेषक टीका ढकाल नियुक्त भएका छन् ।

भदौ महिनादेखि लागू हुने गरी सूचना तथा सञ्चार विज्ञमा लेखक ढकाललाई नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

पाँचथर, आरूबोटेका ढकालले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले  अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =